उद्योग, वाणिज्य तथा आपूर्ति
Rs. 8.31 Billion
नेपाल बजेट २०८३/८४ - उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रको विस्तृत विश्लेषण
उद्योग क्षेत्रको बजेट: रू. ८ अर्ब ३१ करोड
३ महिनाभित्र 'स्वचालित मार्ग (Automated Route)' प्रणाली लागू
महिला उद्यमीलाई पाँचखाल SEZ मा प्राथमिकता र सहुलियत कर्जा
१५ वटा पुराना कानून खारेज, दर्जनौँ ऐन संशोधन
खानी तथा खनिज प्राधिकरण स्थापना
नयाँ सिनेमा हललाई १० वर्ष आयकर पूर्ण छुट (महानगर बाहेक)
दैलेखमा पेट्रोलियम उत्खनन कार्यलाई तीव्रता
अन्य क्षेत्रहरू
यो क्षेत्रको ज्ञान परीक्षण गर्नुहोस्
क्विज खेल्नुहोस्