खेलकुद
Rs. 4.03 Billion
नेपाल बजेट २०८३/८४ - खेलकुद क्षेत्रको विस्तृत विश्लेषण
खेलकुद क्षेत्रको बजेट: रू. ४ अर्ब ३ करोड
१० वटा फुटबल रंगशालामा फ्लड लाइट स्तरोन्नति (८,००० दर्शक क्षमता)
८ सहरमा आधुनिक क्रिकेट रंगशाला निर्माण (५ वर्षभित्र)
७ सहरमा इन्डोर मल्टीपर्पोज स्टेडियम (२,००० क्षमता)
अन्तर्राष्ट्रिय पदक विजेतालाई आजीवन निःशुल्क स्वास्थ्य उपचार
सुर्खेतमा दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गरिने
अन्य क्षेत्रहरू
यो क्षेत्रको ज्ञान परीक्षण गर्नुहोस्
क्विज खेल्नुहोस्