सुधार र पहल
बजेट २०८३/८४ मा प्रस्तावित प्रमुख सुधार, रणनीतिक पहल र नीतिगत नवीनताहरू
पर्यटन चतुर्भुज
मध्य-मधेस चतुर्भुज
सुनकोशी मरिण क्षेत्र - कृषि र उद्योग केन्द्रित
कर्णाली चतुर्भुज
जडीबुटी, जलविद्युत र रारा-फोक्सुण्डो पर्यटन
गण्डकी चतुर्भुज
कालीगण्डकी सभ्यता - शालिग्राम पथ (त्रिवेणीधाम-मुक्तिनाथ)
कोशी कोरिडोर
जैविक विविधता - कोशी टप्पुदेखि कञ्चनजङ्घासम्म
रणनीतिक पहल
युवा र सीप विकास
७ लाख ३५ हजार व्यक्तिको सीप परीक्षण र प्रमाणीकरण गरिने
प्रवासी श्रमिकको सीपलाई राष्ट्रिय योग्यता ढाँचा अनुसार औपचारिक मान्यता
४,००० कैदीबन्दीलाई सीपमूलक तालिम दिइने
न्याय र सुरक्षा
देशभर 'विद्युतीय अदालत व्यवस्थापन प्रणाली' (E-Court) विस्तार
सशस्त्र प्रहरी (APF) लाई अन्तर्राष्ट्रिय सीमा सुरक्षाका लागि समर्पित व्यावसायिक फौज बनाइने
सहरी सौन्दर्य (काठमाडौँ)
धुलोमुक्त काठमाडौँ अभियान - सडक मर्मतमा रू. २८.५२ अर्ब
विद्युतीय तार भूमिगत र युटिलिटी डक्ट निर्माण
स्मार्ट बस पार्क - विद्युतीय बस, चार्जिङ स्टेशन र ट्र्याकिङ प्रणाली
कूटनीति र NRN
एनआरएन नागरिकता सम्बन्धी कानुनी व्यवस्थालाई मूर्त रूप दिइने
EU 'एयर सेफ्टी लिस्ट' बाट नेपाल हटाउन नागरिक उड्डयन पुनर्संरचना
श्रम र वित्तीय सुधार
श्रमिक र रोजगारदाता अनिवार्य रूपमा 'श्रम रजिस्ट्री' मा आबद्ध हुनुपर्ने
'गिग वर्कर' (डिजिटल प्लेटफर्म कामदार) लाई पहिलो पटक औपचारिक श्रम र सामाजिक सुरक्षामा समेटिने
न्यूनतम ज्याला र बैंकमार्फत पारिश्रमिक भुक्तानी अनिवार्य
व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली लागू गरी P2P ऋण नियमन
खराब कर्जा व्यवस्थापनका लागि 'राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी' स्थापना
५२० वटा वैज्ञानिक अनुसन्धान सम्पन्न गर्ने लक्ष्य
R&D लगानी कुल GDP को ०.६% पुर्याउने लक्ष्य
रिमोट वर्क (Remote Work) लाई कानुनी मान्यता - विदेशी कम्पनीका लागि नेपालमै बसेर काम गर्न
IT कर्मचारीको 'स्वेट इक्विटी' मा शतप्रतिशत आयकर छुट
वातावरण र ऊर्जा
EIA प्रक्रिया सरलीकरण - रुख कम काट्नुपर्ने भएमा 'पूरक EIA' नचाहिने
१०० MW 'ब्याट्री इनर्जी स्टोरेज' पाइलट - काठमाडौँको पिक आवर लोड व्यवस्थापन
मझिमटार-शक्तिखोर र चिसापानी-बबई सुरुङमार्गको अध्ययन सुरु
वित्तीय उपकरण
ग्लोबल डिपोजिटरी रिसिट (GDR) - नेपाली कम्पनीले विदेशी बजारमा पुँजी उठाउन पाउने
नेपाली मुद्रामा 'अफसोर बण्ड', 'डायस्पोरा बण्ड' र 'स्वच्छ ऊर्जा बण्ड' जारी गरिने
भन्सारमा 'ब्लु लेन' - विश्वसनीय व्यवसायीका लागि छिटो जाँचपास
पर्यटन नवीनता
वेडिङ टुरिजम - विवाह पर्यटकका सामान घोषणा/धरौटी फिर्ता पूर्ण स्वचालित
सगरमाथा आधार शिविरमा 'अब्जभेटरी केन्द्र' - खगोलीय पर्यटन (Astro-tourism)
विद्युतीय उपकरण (फ्रिज, वासिङ मेसिन) मा 'हायर पर्चेज' सुविधा सहज
तथ्याङ्क र प्रशासन
कृषि तथ्याङ्क र उपभोक्ता मूल्य सूचकाङ्क (CPI) राष्ट्रिय तथ्याङ्क कार्यालयमा एकीकृत
राजनीतिक दललाई मत आधारमा सरकारी अनुदान दिने विषयमा राष्ट्रिय बहस सुरु