पर्यटन र संस्कृति
Rs. 7.34 Billion
नेपाल बजेट २०८३/८४ - पर्यटन र संस्कृति क्षेत्रको विस्तृत विश्लेषण
पर्यटन र संस्कृति क्षेत्रको बजेट: रू. ७ अर्ब ३४ करोड
सन् २०२८ (वि.सं. २०८५) लाई 'नेपाल भ्रमण वर्ष' मनाउने
सन् २०२७ लाई 'नेपाल आरोग्य वर्ष' मनाइने
'निर्वाण पथ' विकास (लुम्बिनी-तिलौराकोट-रामग्राम)
'शालिग्राम पथ' (त्रिवेणीधाम-देवघाट-मुक्तिनाथ-दामोदर कुण्ड)
ग्रेट हिमालयन ट्रेल र 'डाँफे रूट' (खप्तड-रारा-मुक्तिनाथ) विस्तार
नाम नराखिएका ६,००० मिटर+ हिमालको नामकरण र आरोहणका लागि खुला
अन्य क्षेत्रहरू
यो क्षेत्रको ज्ञान परीक्षण गर्नुहोस्
क्विज खेल्नुहोस्