पूर्वाधार विकास
नेपाल बजेट २०८३/८४ - पूर्वाधार विकास क्षेत्रको विस्तृत विश्लेषण
पूर्व-पश्चिम राजमार्ग ५ वर्षभित्र ४ लेनमा विस्तार
१० वटा सुरुङमार्गको अध्ययन र निर्माण (टोखा-छहरे, थानकोट-चित्लाङ आदि)
काठमाडौँ-तराई फास्ट ट्र्याक: ५.४ किमी सुरुङ र ४० पुल निर्माण
बर्दिबास-निजगढ रेलमार्ग निर्माण
धुलोमुक्त काठमाडौँ अभियान
महिलाका लागि सिसी क्यामेरासहितको 'ब्लु बस' सेवा
५ वर्षभित्र सबै नागरिकलाई चौबीसै घण्टा स्वच्छ खानेपानी
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको मोडालिटी ६ महिनाभित्र टुङ्गो
अन्य क्षेत्रहरू
यो क्षेत्रको ज्ञान परीक्षण गर्नुहोस्
क्विज खेल्नुहोस्